The News In Butwal

भारतीय राजदूतले प्रधानमन्त्रीलाई भेटे
काठमाडौं, वैशाख १३ - भारतीय राजदूत राकेश सुदले आइतबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा भेटेका छन् । भारतले सेनापतिलाई हटाउन नहुने अडान राजदूत सुद मार्फत राख्दै आएको छ । प्रधानसेनापतिलाई स्पष्टीप्रकरणपछि राजदूत सुदले पटक पटक प्रधानमन्त्रीलाई भेटेका छन् ।
(बाँकी अंश»)

राष्ट्रिय सहमति बाहेकका निर्णय मान्दैनौः एमाले
काठमाडौं, वैशाख १३ - नेकपा एमालेले प्रधानसेनापति प्रकरणमा राष्ट्रिय सहमति बाहेकका निर्णय मान्य नहुने निर्णय गरेको छ । पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको स्थायी कमिटीको बैठकले प्रधानसेनापति माथिको कुनैपनि निर्णय लिदा प्रमुख दलहरुबीच राष्ट्रिय सहमति कायम हुनुपर्ने निर्णय गरेको ...
(बाँकी अंश»)

बल्झियो थरूहट मुद्दा
काठमाडौं, वैशाख १३ - सरकारसँग एक महिनाअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै थरूहट स्वायत्त राज्यपरिषदले थालेको आन्दोलनबाट तराईका २० जिल्ला चार दिनदेखि अस्तव्यस्त छन् । तर प्रधानसेनापति स्पष्टीकरण प्रकरणमा अल्झिएकाले सरकारको ध्यान यसतर्फ पुग्न सकेको छैन । 'हामी सहमति कार्य...
(बाँकी अंश»)

सात गाविसमा आगजनी/ कर्फ्यु लगाएर ईन्धन ढुवानी
कैलाली, वैशाख १३ - सरकारसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै थरुहट स्वायत्त राज्य परिषदले थालेको अनिश्चितकालीन बन्दको प्रभाव आइतबार पनि तराईका जिल्लाहरुमा परेको छ । लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । सुनसरीमा स्थानीयवासीले बन्दको अवज्ञा गरेका छन् । बन्दकर्ताहरुले ...
(बाँकी अंश»)

पूर्वनिर्धारित कार्यतालिका प्रभावित
काठमाडौं, वैशाख १३ - संविधानसभा समितिहरूले पूर्वनिर्धारित समयसीमाभित्र संविधानको अवधारणा र मस्यौदा तयार गर्न नसकेपछि पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।पूर्वनिर्वाधारित कार्यतालिका अनुसार शुक्रबारबाट संविधानसभा बैठकमा संविधानको अवधारणा प्र्रस्तुत र मस्यौदामाथि ...
(बाँकी अंश»)

स्पष्टीकरणमा चित्त बुझाउन काँग्रेसको सुझाव
काठमाडौं, वैशाख १३ - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले १७ दलको सहमति अनुसार प्रधानसेनापति रुक्मांगद कटवालको स्पष्टीकरणमा चित्त बुझाउन सरकारकालाई आग्रह गरेको छ । स्पष्टीकरण आफैमा एउटा कारबाही भएको भन्दै उसले सहमति मार्फत अघि बढ्न सरकारलाई सल्लाह दिएको हो । सभापति गिरिजाप्रसाद ...
(बाँकी अंश»)